भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु


५ मंसिर २०७८, आइतबार


बुटवल । भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा एक जना दाङकी महिला र एक जना बाँकेका पुरुष रहेका छन् ।

मङ्सिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका–७, दाङकी ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको हो भने, मङ्सिर ३० गते अस्पताल भर्ना भएका बाँकेको बैजनाथ गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको गए राति ११ बजे मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस