विप्लव र नारायणकाजीबिच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लव र नारायणकाजीबिच भेटवार्ता


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी र नेकपा विप्लव समूहबिच एकताको चर्चा चलिरहँदा शीर्ष नेताहरूले भेटवार्ता चलिरहेको छ ।

हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज अर्का नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।

आइतबार (आज) बिहान उनीहरुबिच भेटवार्ता भएको हो । दुई नेताबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको चन्दको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस