त्रिभुवन विमानस्थलबाट दुई किलो सुन बरामद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिभुवन विमानस्थलबाट दुई किलो सुन बरामद


३ मंसिर २०७८, शुक्रबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ ।

आज (शुक्रबार) दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले भने, ‘तरल बनाएर सुन ल्याएको देखिएको छ। परीक्षणको लागि पठाउने तयारी गरिरहेका छौ।’

Tags :
प्रतिक्रिया दिनुहोस