२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समिट फर डेमोक्रेसी’ सम्मेलनमा प्रधानमन्त्री देउवालाई राष्ट्रपति बाइडेनको निम्तो

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले डिसेम्बरमा हुन लागेको ‘समिट फर डेमोक्रेसी’ सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका छन् ।

उक्त सम्मेलन यस पटक भर्चुअल रुपमा हुँदै छ । उक्त सम्मेलनमा संसारका एक सयभन्दा बढी प्रजातान्त्रिक मुलुकहरुले सहभागिता जनाउने बताइएको छ ।

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङले हिजो (बिहीबार) प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटवार्तामा उक्त सम्मेलनको लागि बाइडेनको तर्फबाट निम्तो दिएका हुन् । जवाफमा देउवाले आफू उक्त सम्मेलनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘सहायक विदेशमन्त्री (लु) ले प्रजातन्त्र सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति (जो बाइडेन) ले आयोजना गर्न लागेको समिट फर डेमोक्रेसी सम्मेलनमा सहभागिता जनाउने बारेमा प्रधानमन्त्रीले जानकारी दिएकोमा धन्यवाद दिए,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस