नेपाल बारले गरेको आन्दोलनमा मानव अधिकार आयोगको अनुगमन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल बारले गरेको आन्दोलनमा मानव अधिकार आयोगको अनुगमन


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाल बार एशोसिएसनको आन्दोलनमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ ।

आन्दोलनमा अनुगमन गर्न भन्दै आयोगले आफ्ना कर्मचारीहरूलाई सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन परिसरमा पठाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनमा निगरानी गर्न कर्मचारीहरू पठाएको जानकारी दिएको छ । बारको आन्दोलनमा चार–पाँच दिनदेखि नै अनुगमन गरिरहेको र हरेक दिनको रिपोर्ट संकलन गरिरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस