आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बस्दै छ ।

बैठक मङ्गलवार (आज) दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार बस्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस