प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको प्रस्ताव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको प्रस्ताव


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रस्ताव गरेको छ ।

प्रदेशसभाको मंगलबार (आज) बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी छ ।

एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको हो । तर सत्तारुढ दलह बैठक रोक्न सहमत भएन् ।

Tags :
प्रतिक्रिया दिनुहोस