प्रहरीले खोस्यो वकिलहरुको माइक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरीले खोस्यो वकिलहरुको माइक


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्ने क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ ।

नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो ।

प्रहरीले माइक खोसेपछि वकिलहरुले ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस