पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीहरु पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीहरु पक्राउ


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । काठमाडौँको घण्टाघरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन खोज्दा केहीबेर घम्साघम्सी भएको थियो। मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले मूल्यवृद्धि फिर्ता नगरेको भन्दै विद्यार्थीले आन्दोलन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस