झापामा लागुऔषध सहित एक युवा पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

झापामा लागुऔषध सहित एक युवा पक्राउ


२८ कार्तिक २०७८, आइतबार


पक्राउ

बनियानी । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट शनिवार लागु औषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिवार दिउँसो लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस