प्रचण्ड अस्पताल भर्ना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रचण्ड अस्पताल भर्ना


२७ कार्तिक २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

शनिवार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ।

रक्तचाप बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शनिवार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस