एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु


२७ कार्तिक २०७८, शनिबार


काठमडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सुरु भएको छ ।

ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस