२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट सशस्त्र प्रहरी हटाइएको छ । वकिलहरुको विरोधपछि अदालतबाट सशस्त्र प्रहरी हटाइएको हो ।

हिजो (बिहीबार) अदालत परिसरमा वकिलहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि अदालत परिसरमा सशस्त्र बोलाइएको थियो ।

बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरलाई अदालत प्रवेशमा रोक लगाउने भन्दै मूल गेट अगाडी धर्ना दिने भएपछि शुक्रबार बिहानैदेखि सशस्त्रको उपस्थिति बढाइएको थियो ।

नेपाल बार एसोसिएसनको प्रदर्शनमा व्यापक प्रहरी परिचालन गरेपछि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी हटाउन आग्रह गरेका थिए । उनले धर्ना स्थलबाट गृहमन्त्री खाँणलाई टेलिफोन गर्दै यस्तो के गरेको हो ? भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस