२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से ५९ अङ्कले घट्यो

अ+ अ-

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५९ अङ्कले घटेको छ ।

५९.५७ अङ्क घटेसँगै नेप्से २७ सयमुनि झरेको छ । नेप्से २६९० अङ्कमा कायम भएको छ । यस दिन कारोबार रकम पनि कमी आएको छ ।

कुल ५ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि मंगलबार करिब ८० अङ्कले परिसूचक घट्दा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो । बैङ्कहरूले मंसिरदेखि लागू हुने गरी मुद्दती खातामा ब्याजदर बढाउने तयारी गरेसँगै बजारमा असर परेको हो ।

यस दिन सबै उपसमूह राताम्मे भएका छन् । बैङ्किङ २९, व्यापार ५९, होटल तथा पर्यटन ९२, विकास बैङ्क १९४, जलविद्युत ७०, फाइनान्स १०९, निर्जीवन बिमा २९३, उत्पादन ६३, अन्य ५६, माइक्रो फाइनान्स ११४, जीवन बिमा ३१६ र लगानी उपसमूह २ अङ्कले घटे ।

दुई कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । मानुषी लघुवित्त, तेह्रथुम पावरको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै साहस ऊर्जाको मूल्य ७।६ प्रतिशतले बढेर प्रतिकित्ता ७७२ रुपैयाँ ५० पैसा कायम भएको छ । आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैङ्कको मूल्य १० प्रतिशत नै घट्यो ।