२४ घण्टामा ४४० जनामा संक्रमण, ४७४ जना संक्रमणमुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ४४० जनामा संक्रमण, ४७४ जना संक्रमणमुक्त


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ४७४ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस