२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहतका थप कार्यक्रम ल्याउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री खाँण

अ+ अ-

मङ्गलबारे । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरा पीडितलाई थप राहत दिलाउन सरकार लागि परेको बताएका छन् ।

धनकुटा, पाँचथर र इलामको बाढीपहिरा प्रभावित क्षेत्रको आज अवलोकनपछि उहाँले थप राहत प्रदान गर्नका लागि अनुगमन भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँणले बाढीपहिराबाट मृत्यु भएका प्रतिपरिवारलाई रु दुई लाख, सोही घरका अन्य व्यक्तिको ज्यान गएको भए प्रतिव्यक्ति रु एक लाख राहत प्रदान गरिने निर्णय सरकारले गरिसकेको उल्लेख गर्दै यसमा के कति राहत थप गर्न सकिन्छ, त्यसका लागि प्रयास भइरहेको बताए । घाइतेको निःशुल्क उपचार र बेपत्ता परिवारलाई समेत रु दुई लाख दिने सरकारले यसअघि नै घोषणा गरिसकेको उनले बताए ।

गृहमन्त्री खाँणसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक विभागका प्रतिनिधिलगायतको टोलीले आज बढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।

गृहमन्त्री खाँणले बाढीपहिरा पीडितको उद्धार र राहतमा खट्ने सबैलाई धन्यवाद दिदैं अझै पनि केही व्यक्ति बेपत्ता रहेको हुँदा उनीहरुको उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गरे । उनले विद्युत्, खानेपानी र सिँचाइका क्षेत्रमा बढी असर देखिएकाले त्यसतर्फ आफूहरुको ध्यान गएको बताउँदै किसानलाई राहतका लागिसमेत विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी गृहमन्त्री खाँणले आजै धनकुटाको चौबिसे गाउँपालिका, पाँचथरको तुम्बेवा गाउँपालिकासहित इलाम र सुनसरी जिल्लामा पुगेर प्रभावित क्षेत्रका बासिन्दाको अवस्था बुझ्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस