भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ ।

भारतमा डा. शंकर शर्मा, अमेरिकामा ज्ञानचन्द्र आचार्य र बेलायतमा श्रीधर खत्री राजदूत सिफारिस भएको स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस