२४ घण्टामा ६६६ जनामा संक्रमण, ११ जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा ६६६ जनामा संक्रमण, ११ जनाको मृत्यु


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस