परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र?’

Tags :
प्रतिक्रिया दिनुहोस