महाधिवेशनबारे छलफल गर्न काँग्रेसको निर्वाचन समितिको बैठक सुरू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महाधिवेशनबारे छलफल गर्न काँग्रेसको निर्वाचन समितिको बैठक सुरू


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ ।

सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समितिले बताएको छ ।

कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि निर्वाचन समिति छलफलमा जुटेको हो ।

महाधिवेशन कार्यतालिका अनुसार कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन हुनुपर्नेमा हो ।

Tags :
प्रतिक्रिया दिनुहोस