मोहन वैद्य डिस्चार्ज « प्रशासन
Logo १९ मंसिर २०७८, आइतबार
   

मोहन वैद्य डिस्चार्ज


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ डिस्चार्ज भएका छन् ।

दमको समस्या भएपछि नर्भिकमा असोज ३१ गते भर्ना भएका किरण एकहप्तापछि आइतबार डिस्चार्ज भएका हुन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।

Tags :
प्रतिक्रिया दिनुहोस