मैले गजेन्द्र हमाललाई मन्त्री बनाउन सिफारिस गरेनः प्रधानन्यायाधीश जबरा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मैले गजेन्द्र हमाललाई मन्त्री बनाउन सिफारिस गरेनः प्रधानन्यायाधीश जबरा


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले काँग्रेस नेता गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले सिफारिस नगरेको बताएका छन् ।

नेपाल बार एशोसियसनका प्रतिनिधिसँगको छलफलमा प्रधानन्यायाधीश जबराले हमाललाई मन्त्रीका लागि आफूले सिफारिस नगरेको बताएका हुन् ।

प्रधानन्यायाधीश जबराले हमाल नातेदार पर्ने र उनलाई मन्त्री नबनाउन काँग्रेस नेतृत्वलाई पटक पटक भनेको बारका अधिकारीसँग गुनासो गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस