प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस