आज विजया दशमी : मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै, शुभ साइत बिहान ११:५३ बजे
काठमाडौँ । आज (आश्विन शुक्ल दशमी) दुर्गा पक्षको मुख्य दिन अर्थात् विजया दशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ । नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी ठुलाबडा तथा...