एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनायो


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ ।

स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो, जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई रहेका छन् ।

यस्तै महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पोडेल र जगन्नाथ खतिवडा छन् । स्थायी कमिटी बैठक बस्न नसकेको बेला केन्द्रीय सचिवालयले आवश्यक निर्णय गर्न सक्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस