मन्त्री टुंग्याउन काँग्रेस नेताहरुको छलफल शुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्री टुंग्याउन काँग्रेस नेताहरुको छलफल शुरु


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली काँग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस