विप्लव र सिंहबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लव र सिंहबीच भेटवार्ता


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

सिंहको निवास चाक्सीबारीमा बुधबार नेताद्वयबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस