मन्त्री छान्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्री छान्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

काठमाडौँमा उपलब्ध समिति सदस्यहरुलाई बैठकमा बोलाइएको जसपाले जनाएको छ ।

बैठक केही बेरमा पार्टी मुख्य कार्यालय बालकुमारी ललितपुरमा बस्दै छ । आजको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने तयारी छ ।

बैठकमा कस्को नेतृत्वमा को को मन्त्री पठाउने विषयमा सहमति जुटाउने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस