परराष्ट्रमन्त्री डा. खड्का स्वदेश फिर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परराष्ट्रमन्त्री डा. खड्का स्वदेश फिर्ता


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् । उनी आज (बिहीबार) बिहान स्वदेश फिर्ता भएका हुन् ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा सहभागी हुन मन्त्री डा. खड्का यही असोज ६ गते न्युयोर्क गएका थिए । महासभालाई उनले सम्बोधन गरेका थिए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी गराउँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस