तलब नपाएकोमा लेखापालको गुनासो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तलब नपाएकोमा लेखापालको गुनासो


१२ आश्विन २०७८, मंगलबार


डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ ।

शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस