जर्मन नागरिक ठमेलको एक होटलमा मृत भेटिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जर्मन नागरिक ठमेलको एक होटलमा मृत भेटिए


८ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् ।

विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस