एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि युवाहरुको प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि युवाहरुको प्रदर्शन


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै आज (शुक्रबार) काठमाडौँस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागी युवाहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस