उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौँ उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस