एमाले र जसपाका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न निर्वाचनले दियो समय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले र जसपाका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न निर्वाचनले दियो समय


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्म समय दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस