भदौ १४ गते सार्वजनिक बिदा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भदौ १४ गते सार्वजनिक बिदा


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ ।

श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस