नेपालमा अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको नेपालको भनाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालमा अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको नेपालको भनाई


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको बताएका छन् ।

नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा व्यक्त गरेका हुन् ।

हावादारी योजना आफूहरुको प्राथमिकतामा नपर्ने उनको भनाई रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस