माधव नेपालसहितका नेताहरु पुगे चन्द्रागिरि रिसोर्टमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माधव नेपालसहितका नेताहरु पुगे चन्द्रागिरि रिसोर्टमा


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।

नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको छ । रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस