विद्युत प्राधिकरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विद्युत प्राधिकरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको परीक्षा केन्द्र कायम गरिएको छ ।

लोक सेवा आयोग काठमाडौँ, दाङ, बुटवल, धनकुटा कार्यालयबाट सञ्चालन हुने प्राधिकरणको चौथो र पाँचौँ तहको परीक्षा भवन कायम गरिएको हो ।

२०७६ फागुन २ गते प्रकाशित विज्ञापनमा यही भदौ १ गतेदेखि परीक्षा सञ्चालन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस