सत्तारुढ कार्यदलको बैठक सकियो, अपराह्न ४ बजे पुनः बस्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्तारुढ कार्यदलको बैठक सकियो, अपराह्न ४ बजे पुनः बस्ने


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । सत्तारुढ कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आज बिहान ९ बजेदेखि बसेको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएको हो ।

अहिले १ बजे संसद् बैठक बस्ने भएकाले बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

अपराह्न बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका एक सदस्यले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस