बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, एमालेको नेपाल पक्ष पनि सहभागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, एमालेको नेपाल पक्ष पनि सहभागी


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारको बारेमा छलफल हुने बताइएको छ।

आज बिहान ९ बजेदेखिको जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सहभागी भएका छन् । बैठकमा नेकपा एमालेको माधव नेपाल समूहका नेता विजय पौडेल पनि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस