लोक सेवा आयोग जलेश्वर कार्यालयको सर्भेक्षक पदको नतिजा सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोग जलेश्वर कार्यालयको सर्भेक्षक पदको नतिजा सार्वजनिक


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा सर्भे अन्तर्गतको राप अनं प्रथम श्रेणी सर्भेक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

जलेश्वर कार्यालयबाट गत वर्ष फागुनमा लिइएको परीक्षाको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

लिखित परीक्षामा ६५ जना सहभागी भएकोमा ३५ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । अन्तर्वार्ता भदौ ५, ६ र ७ गते जलेश्वर कार्यालयमा हुने आयोगले जनाएको छ ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस