संसद् बैठकमा बल्ल आइपुगे पूर्व प्रधानमन्त्री ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संसद् बैठकमा बल्ल आइपुगे पूर्व प्रधानमन्त्री ओली


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । पुनर्स्थापित प्रतिनिधिसभा बैठकको आइतबारको पहिलो सत्रमा नआएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो सत्रमा सहभागी हुन करिब पौने छ बजे संसद् बैठक आइपुगेका छन्।

दोस्रो सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ।

यसअघि पनि पुनर्स्थापित अघिल्लो प्रतिनिधिसभा बैठकका क्रममा पनि केपी ओली अनुपस्थित रहने गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस