राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश


२७ असार २०७८, आइतबार


काठमाडौँ । राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही असार २८ अपराह्न १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस