देउवालाई नियुक्तिको आदेश भए अदालतले राजनीति गरेको ठहरिने छ: महान्यायाधिवक्ता बडाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देउवालाई नियुक्तिको आदेश भए अदालतले राजनीति गरेको ठहरिने छ: महान्यायाधिवक्ता बडाल


१४ असार २०७८, सोमबार


काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएमा सर्बाेच्च अदालतले राजनीतिमा हात हालेको ठहरिने बताए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गरेका उनले रिट निवेदकले माग गरेअनुसार देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी हुन नसक्ने बताएका हुन् ।

‘ राष्ट्रपतिको निर्णयमा न्यायलयले हात हाल्नु हुँदैन’ उनले भने ।

 

Tags :
प्रतिक्रिया दिनुहोस