‘यसअघिका नजिरकै आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ’ : पूर्वमहान्यायाधिवक्ता बडाल
काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य रमेश बडालले संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो विश्वास व्यक्त गरेका...