बागमती प्रदेश लोक सेवा : असिस्टेन्ट सब-इन्जिनियरको नतिजा सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेश लोक सेवा : असिस्टेन्ट सब-इन्जिनियरको नतिजा सार्वजनिक


१४ असार २०७८, सोमबार


काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले असिस्टेन्ट सब-इन्जिनियरको नतिजा सार्वजनिक गरेको छ । २०७७ माघ १९ गते लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

लिखित परीक्षामा चार हजार सात सय ७५ जना सहभागी भएकोमा ११७ जना उत्तीर्ण भएका छन् ।

परीक्षाको मिति र स्थान भने पछि प्रकाशित गरिने आयोगले जानकारी दिएको छ ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस