यस्ता छन् ख वर्गको लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्ता छन् ख वर्गको लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर


९ असार २०७८, बुधबार


काठमाडौँ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सार्वजनिक गरेको छ ।

यातायात सेवालाई थप सेवाग्राहीमैत्री बनाउँदै लैजाने उद्देश्यले लिखित परीक्षा प्रयोजनका लागि पाँच सय वटा प्रश्नहरूको प्रश्न सङ्ग्रह प्रकाशित गरेको हो । आगामी दिनमा वर्ग ख(बी) को लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न सङ्ग्रहबाट पाँच अङ्कका दरले २० वटा वस्तुगत प्रश्नहरू चयन गरी प्रश्न पत्र तयार गरिने विभागले जनाएको छ ।

हेर्नुहोस् प्रश्नोत्तर

Tags :
प्रतिक्रिया दिनुहोस