लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित


९ असार २०७८, बुधबार


रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो ।

आज बैठक शुरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो । सूचनामा अर्को बैठक यही असार असार २७ आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको जानकारी गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस