२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्वाला संग्रौलालगायतलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी

अ+ अ-

काठमाडौँ । प्रहरी कार्यालयमै महिलामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहितलाई अभद्र व्यवहारमा मुद्दा चलाइने तयारी भएको छ ।

अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले आइतबार कुटपिट गरेको अभियोगमा सङ्ग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरेको छ ।

खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । त्यसबाहेक प्रहरीलाई गरेको रङ्गभेदी टिप्पणीमाथि पनि अनुसन्धान गरिने भएको प्रहरी स्रोतले जानकारी एको छ ।

ज्वाला सङ्ग्रौलाको वास्तविक नाम टीका सङ्ग्रौला हो । आफूलाई नागरिक अभियन्ता बताउँदै आएकी उनले प्रहरी कार्यालयभित्रै खुश्बु सिंहलार्य कुटपिट गरेको र असई मणिकान्त झालाई रङ्गभेदी टिप्पणी गरेपछि विवादमा तानिएकी हुन्।