नवनियुक्त सञ्चारमन्त्री थापाद्वारा पदभार ग्रहण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त सञ्चारमन्त्री थापाद्वारा पदभार ग्रहण


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले बिहीबार पदभार ग्रहण गरेकी छिन् ।

राष्ट्रपति कार्यालयबाट सपथ ग्रहण लगतै उनले सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।

महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् ।

उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस